माधव नेपाल पक्षका नेता मेटमणि चौधरीले एमाले अध्यक्ष केपी शर्मा ओलीकै कारण दोस्रो पुस्ताका नेताहरूको पार्टी एकता गर्ने सपना पूरा नहुने बताएक छन् नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य समेत रहेका नेता चौधरीले ओलीले जिउँदो रहँदासम्म आफू मात्रै एक छत्र राज गर्ने सपना देखेको र आफ्ना गुटका मान्छेलाई मात्रै अवसर दिने बताएका हुन्। उनले भने,‘अहिले…