सम्मेलन समापन हुनुभन्दा अगावै किन फर्किदै छिन ? बंगलादेशकी प्रधानमन्त्री शेख हसिना

काठमाडौं : बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन सम्मेलनको कार्यक्रमको समयतालिका अनुसार भोलि (शुक्रबार) पौने २ बजे सम्मेलनको समापन गरिनेछ। तर बंगलादेशकी प्रधानमन्त्री शेख हसिना भने सम्मेलन समापन हुनुभन्दा पौने तीन घण्टा अगावै स्वदेश फिर्नेछिन्। उनी शुक्रबार बिहान ११ बजे स्वदेश फर्किने परराष्ट्र मन्त्रालयको कार्यक्रमको समयतालिकामा उल्लेख…