कांग्रेसको पदाधिकारी बैठक आज बस्ने भएको छ । बैठक सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा दिउँसो बस्ने भएको हो । आजको बैठका राष्ट्रियसभाको उपनिर्वाचन केन्दृत हुने बताइएको छ । रामबहादुर थापा राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएपछी उनको ठाउमा जेठ ६ गतेका लागि उप निर्वाचन हुँदै छ । नेकपा एमालेले गृहमन्त्री समेत रहेका राम बाहादुर थापा बादललाई नै उम्मेदवार…