एमालेका अध्यक्ष ओली भक्तपुरमा

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओली भक्तपुर पुगेका छन् । बिहिबार यूवा संघका कार्यकर्ताहरूले अध्यक्ष ओलीलाई बाइक स्कर्टिङ गर्दै भक्तपुर पुर्याएका हुन् । ओलीले जिल्ला संगठन भक्तपुरले गरेको कार्यक्रमलाई सम्बोधन गर्ने तय भएको छ। पार्टी फुटपछि ओलीले भक्तपुरको चुनदेवीमा पहिलो पटक सम्बोधन गर्न लागेका हुन् । अध्यक्ष ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रमका…