माधब नेपालसहितका ८ नेतालाई फेरी सोधियो स्पष्टीकरण

नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको आज बसेको बैठकले माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई दुई दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । कर्णाली प्रदेशमा फ्लोर क्रस गराउन नेतृत्व गरेको भन्दै उनिहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको बताइएको छ । तेसैगरी फ्लोर क्रस गर्ने प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही र अमर थापालाई पनि…