जनता समाजवादी पार्टी, नेपाल स्थापनाको एक वर्ष पूरा भएको छ । स्थापनाको एक वर्ष पुगेको अवसरमा पार्टीका संघीय परिषद् अध्यक्ष एबम पूर्वप्रधानमन्त्री डा . बाबुराम भट्टराईले एकताताको तस्विर राख्दै शुभकामना दिएका छन् । उनले जसपालाई भित्री तथा बाहिरी आँधीबहेरीबाट रक्षा गर्दै देशको नेतृत्वदायी स्थानमा पुर्याउनुपर्ने धारणा राखेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत भट्टराईले लेखेका छन्-“जनता…