काठमाडौं । नेकपा एमालेका अध्यक्ष एबम प्रधानमन्त्री केपी शर्मा ओलिले नेतद्वय सुरेन्द्र पाण्डे र घनश्याम भुषाललाई पनि ६ महिनाको लागि पार्टीबाट निलम्बन गरेका छन । नेताद्वयले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दैओलिले कारबाहीको निर्णय गरेका हुन । । यस अघी पहिले सोधिएको स्पष्टीकरणको जवाफ नदिएपछी दुबै नेतालाई स्पष्टीकरण नदिनुको कारणसहित तीन दिनभित्र पुनः स्पष्टीकरण सोध्ने निर्णय…