कांग्रेस नेता एबम पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले ओलि सरकार सबैतिर असफल भएकाले नेपाली कांग्रेसले आफ्नो नेतृत्वको सरकार निर्माणमा अग्रसरता लिनु परेको बताएका छन । दावाँली मिलन क्लबको १५ औँ साधारण सभामा सम्बोधन गर्दै नेता सिंहले ओली नेतृत्वको सरकारले देशलाई राजनीतिक द्धन्द तर्फ धकेलेको र बर्तमान सरकार असफल भएकाले देशलाई बर्तमान समस्या बाट निकास दिलाउन नेपाली…