एमाले नेता योगेश भट्टराईले कर्णाली प्रदेश सरकारप्रतिको समर्थन कायम रहेको बताएका छन् । ललितपुरमा बुधबारदेखि सुरु माधब नेपाल पक्षकोको राष्ट्रिय कार्यकर्ता भेलापछी आयोजित पत्रकार सम्मेलनमा भट्टराईले अहिलेसम्म समर्थन फिर्ता नभएको प्रस्ट पारेका हुन् । यसअघी एमाले कर्णाली प्रदेशसभा संसदीय दलको बैठकले चैत ५ गतेदेखि लागू हुने गरी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको…