काठमाडौं । मलेसियाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि सिफारिस भएका चुडामणि खरेलमाथि आर्थिक लेनदेन, अनियमितता तथा स्वार्थको द्वन्द्वसम्बन्धी आरोपसहित उजुरी परेपछि संसदीय सुनुवाइ समितिले थप अध्ययन गर्ने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी 'रास्वपा' का सांसद राजीव खत्रीले विभिन्न आरोप उठाउँदै प्रश्न गरेपछि समितिले थप अध्ययन गर्ने भएको हो । संसदीय सुनुवाइ समिति ९संयुक्त० को…