सर्वोच्चको फैसला स्वागतयोग्य : महामन्त्री डा.कोइराला

कांग्रेस महामन्त्री डा. शशाङ्क कोइरालाले संसद पुनःस्थापना गर्ने सर्वोच्चको फैसला स्वागतयोग्य भएको बताएका छन । सर्बोच्चको फैसला पछी बिज्ञप्ती जारी गर्दै कोइरालाले फैसलाले अदालतप्रती नेपाली जनाताको भरोशा टुट्नबाट जोगाएको बताएका हुन । पञ्चायती शाशन कालमा पनि बिपी र गणेशमानलाई लगाइएका झुठा मुद्दा अदालतले खारेज गरेको स्मरण गर्दै महामन्त्री कोइरालाले बिपी र गणेशमानले पनि अदालतप्रती आस्था…