नेपाल विद्यार्थी संघ ओखलढुंगाले वर्तमान समसामयिक विषयमा ज्ञापन–पत्र मार्फत प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको छ । लकडाउनको समयमा पठनपाठन लाई निरन्तरदा नदिए पनि विद्यार्थी बाट शुल्क उठाएको, सार्वजनिक सवारी साधनले बढी भाडा लिएको, विद्यार्थी तथा ज्येष्ठ नागरिकले पाउने भाडा छुट नदिएको, अघोषित लोडसेडिङ गरेर जनतालाई मारमा पारेको लगायतका विषयमा ध्यानाकर्षण गरेको हो । आज नेविसंघका…