प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र र संविधान नै खतरामा परेकोले नयाँ जनादेशको लागि सिफारिश गर्नुपरेको स्पष्ट पारेका छन् । उनले संसद पूनःस्थापना कुनैपनि हालतमा नहुने जिकिर गरेका छन् । आफू पक्षधरको काठमाडौं जिल्ला कमिटीको भेलालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । कार्यक्रममा ओलिले दुई अंकको सिट ल्याएर देखाउन प्रचण्ड नेपाल नेकपालाई चुनौती…