पर्याप्त छलफल बिनै नीति तथा कार्यक्रम ल्याउन लागिएको भन्दै काठमाडौं महानगरपालिकाका नेपाली काँग्रेसकातर्फबाट निर्वाचित जनप्रतिनिधिले विरोध गरेका छन् ।काठमाडौं महानगरपालिकाको उपमयेरसहितका जनप्रतिनिधिलेको नगरपरिषद् बहिष्कार गरेका छन् । महानगरपालिकाको नीति तथा कार्यक्रम कार्यपालिका बोर्डबाट पारित नगरी नगरपरिषद्मा लैजान खोजिएको भन्दै उपमयेरसहितका जनप्रतिनिधिलेको नगरपरिषद् बहिष्कार गरेका हुन् । बिहाना ११ बजे बस्ने भनिएको काठमाडौं महानगरपालिकाको नगरपरिषद्मा महानगर…