गणतन्त्रको रक्षा गर्न नाती पुस्ता तयार छ : डा. बाबुराम भट्टराई

जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा . बाबुराम भट्टराईले देशका विभिन्न शहर र काठमाडौंमा राजावादीहरुले गरेको प्रदर्शनलाई प्रायोजित हर्कतको संज्ञा दिएका छन् । सामाजिक सञ्जालमार्फत डा . भट्टराईले यस्तो टिप्पणी गरेका हुन् । उनले लेखेको छन्,”यौटै शैलीमा देशका प्रमुख शहर र काठमाण्डौमा गरिएका राजावादीहरूका प्रायोजित हर्कतले ०१७सालका योगी नरहरिनाथहरूको भद्दा नक्कल गरेको प्रष्टै…