ओलि सरकारले प्रहरी प्रशासन लगाएर रोकेको पुल कांग्रेस बरीष्ठ नेता पौडेलद्धारा उदघाटन

हिजो हुन नसकेको तनहुँको बुल्दी खोला पुलको आज उद्घाटन गरिएको छ । बिहिबार कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पुलको उद्घाटन गरेका हुन् । बुधबार सोही पुल उद्घाटन गर्न जाने क्रममा पौडेललाई प्रहरीले ३ घण्टा नियन्त्रणमा लिएर छोडेको थियो । प्रशासनले निषेधाज्ञा तोड्न खोजेको भन्दै हिजो पौडेललाई पक्राउ गरेको थियो । निषेधाज्ञाकै बीच पुल उद्घाटन गर्न…