काभ्रेका एक दर्जन युबाहरु कांग्रेसमा प्रबेश : महामन्त्री डा. कोइरालाले गरे पार्टिमा स्वागत

काभ्रे जिल्लाको तिमाल गाउपालिका वडा नम्बर ४ का एक दर्जन युबाहरु  नेपाली कांग्रेसमा प्रबेश गरेका छन ।कांग्रेस महामन्त्री डा. शशाङ्क कोइरालाको निबास महाराजगञ्जमा शनिबार आयोजित पार्टी प्रबेश कार्यक्रममा उनिहरु कांग्रेस प्रबेश गरेका हुन । यसअघी शनिबारनै काभ्रेको चौरी देउराली गाउपालिकाका कारीब दुइदर्जन युबाहरु बिभिन्न पार्टी परित्याग गरी कांग्रेसमा प्रबेश गरेको काभ्रे कांग्रेसका नेता सिबी लामाले…