बालुवाटार भेटघाटमा चर्काचर्की,आरोप–प्रत्यारोपमै बित्यो २ घण्टा

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई भेट्न आएका सचिवालयका पाँच जना सदस्यहरुलाई पार्टीभित्र गुटबन्दी नगर्न चेतावनी दिएका छन् । ओलिविरुद्ध शुक्रबार मात्रै पार्टी कार्यालय धुम्बाराहीमा बैठक गरेकाअ नेकपाका ५ सचिवालय सदस्यहरु अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताहरु माधव कुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठसँग…