कांग्रेसका युवा नेता एबं केन्द्रीय सदस्य प्रदीप पौडेलले कोरोना भाइरसबाट संक्रमित भएका बिरामीलाई बचाउन सहज हुने हिसाबले ‘प्लाज्मा’ नामक एन्ड्रोइड मोबाइल एप ल्याएका छन् । गत सोमबार देखि सार्वजनिक गरिएको नयाँ भर्सनको यो मोबाइल एपमार्फत प्लाज्मा दिन चाहने र लिन चाहनेलाई जोड्न सजिलो हुनेछ । खबरलहर संग कुराकानी गर्दै युवा नेता पौडेलले भने – ‘कोरोनाको…