एमाले स्थायी कमिटीको बैठक अनिश्चितकालका लागि स्थगित

आज बस्ने भनिएको नेकपा एमालेले स्थायी कमिटीको बैठक फेरि स्थगित भएको छ । बिहीबार ४ बजेलाई तय गरिएको बैठक अनिश्चित कालका लागि स्थगित गरिएको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । “पार्टी स्थायी कमिटीको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ,” उनले सूचित गर्दै भनेका छन् । पार्टी एकता जोगाउन थप प्रयास गर्नका लागी बैठक पर…