काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। प्रधानमन्त्रीले मध्यान्ह १२ बजे बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । बालुवाटार स्रोतका अनुसार प्रधमानमन्त्री ओलीले आइतबार बैठक बोलाउनुपर्ने त्यस्तो विशेषत केही नभएनी प्रधानमन्त्रीले राति नै खबर गरेकाले केही अपरझट परेर नै बोलाएको दावि रहेको छ । समान्यतया मन्त्रिपरिषदको नियमित बैठक सोमबार र बिहीबार बस्ने…