कांग्रेस केन्द्रिय सदस्य एबम युबा नेता प्रदिप पौडेलले लामो समय कोरोना महामारी र लकडाउन झेलेका जनतालाई दशैमा राहत दिन सरकारसग माग गरेका छन । सामाजिक सञ्जाल ट्विटर मार्फत नेताअ पौडेलले जनताका समस्या ज्यूँका त्यूँ भएको र सबै पेशा ब्यबसाय बन्द भएकोले जनताले राहत पाउनुपर्ने तर्क गरेका छन । उनले अहिलेको बिषम परीस्थीतिमा पनि सरकार अझैपनि…