युवा जागरण अभियानले केन्द्रिय समिति विस्तार गरेको छ । केन्द्रिय समितिलाई पूर्णता दिने क्रममा समिती विस्तार गरिएको अभियानले जानकारी दिएको छ । अभियानका संयोजक चिन्तन पौडेलका अनुसार केन्द्रिय समिति सल्लाहकार समितिमा विश्व आदर्श पण्डित (वेलायत), मनोजमणि आर्चाय (रोल्पा), नहकुल केसी (दाङ), सरोज कुमार शर्मा (महोत्तरी), विज्ञान प्रसाई (झापा) र रविन चन्द्र कोइराला (रौतहट)लाई ,मनोनोइत गरिएको…