नेपाली कांग्रेस सोलुखुम्बुका नेता एबम नेपाल उधोग बाणिज्य महासंघका कार्यकारिणी सदस्य प्रकाश सिंह कार्कीले आगामी निर्बाचनमा सोलुखुम्बु जिल्लामा कांग्रेसलाई बिजयी बनाउन पार्टिको एकतानै महत्वपुर्ण भएको बताएका छन ।नेपाली काङ्ग्रेस सोलुखुम्बु र नेपाली काङ्ग्रेस खुम्बुपासाङ्ल्हामुका भावी कार्यक्रम ,कृयाशिल बितरण र निकट भबिस्यमा आउन लागेको वडा,गाउपालिका,नगरपालिका ,प्रदेश र जिल्ला अधिबेशनका बारेमा छलफल गर्न आयोजित एक कार्यक्रममा बोल्दै…