नेकपा जुनसुकै बेला फुट्न सक्छ : अध्यक्ष प्रचन्ड

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी फुट्नसक्ने संकेत गरेका छन् । उनले त्यसका लागि मानसिकता तयार गरेर बस्नसमेत भनेका छन् ।आज आफ्नो समुहका नेता तथा निकटस्थ सञ्चारकर्मीलाई बोलाएर भेला गर्दै प्रचण्डले कुनैपनि बेला कठोर निर्णय लिएर जानुपर्ने परिस्थितिबारे व्याख्या गरे । यस्तै परिस्थिति रहे पार्टी फुटतर्फ जाने खतरा आउनसक्छ, प्रचण्डको भनाई उदृत गर्दै…