महाधिबेशनको मुखमा पद र प्रलोभन बाँड्ने काम बन्द गर्न शभापती देउबालाई आग्रह

नेपाली कांग्रेसका शभापती शेर बहादुर देउबासग असन्तुष्ट   नेताहरुले सभापति शेरबहादुर देउवाले पार्टीमा एकलौटी निर्णय गरेको भन्दै सार्वजनिकरुपमा असन्तुष्टि जनाउदै शभापती देउबालाई ध्यानाकर्षण पत्र बुझाएका छन । । पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै असन्तुष्ट  नेताहरुले यस बारेमा जानकारी गराएका हुन । सभापति देउवाले पद र प्रलोभन बाँडेर विधान र पार्टीको निर्वाचन आचार संहिताविपरीत बिपरित…