पुर्व-एमालेहरु नसुध्रिए नेकपा फुट्न सक्छ : अध्यक्ष प्रचण्ड

नेकपाका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी ओलीका कारण नेकपामा गम्भिर संकट देखिएको बताएका छन् । पुष्पलाल मिलन केन्द्रले ललितपुरमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष दाहालले नेकपाको बैठकमा गम्भिर विषयमा छलफल चलिरहेका बेलामा प्रधानमन्त्री एंव पार्टी अध्यक्ष केपी ओलीले निर्वाचन आयोगमा नेकपा एमाले पार्टी दर्ता गराएपछि अझ संकट बढेको बताए । प्रचण्डले पार्टीभित्र चलेको संघर्ष समाजमा चल्ने…