मंगलबार, असार ३० सत्तारूढ नेकपाका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्याबारे दिएको बिबादिओत्र अभिव्यक्ति फिर्ता लिन माह गर्दै आत्मालोचना गर्न सुझाब दिएका छन । सामाजिक सञ्जाल मा प्रतिक्रीया दिदै नेता गौतमले प्राविधिक तथा इतिहासविद्हरुको टोली बनाई यसबारेमा अनुसन्धान र तथ्य संकलनमा लाग्न प्रधानमन्त्री ओलीलाई सुझाव दिएका छन् गौतमले मंगलबार फेसबुकमा लेखेका छन्- नेपालका…