कम्युनिष्टहरुको शब्दकोशबाट नैतिकता भन्ने शब्द हरायो : नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिहले नेकपा माओवादी केन्द्र र नेकपा एमाले को डिस्नरिबाट नैतिका भन्ने सब्द हराएको बताउनु भएको छ। जनता शीत जुन् म्यान्डेट लियर आएका हुन त्यो म्यान्डेट पूरा गरन् नसके पछि अब अलि कति नैतिकता देखाईदियर राजनीति प्रति को बिश्वास बढाउलान्कि भनेको झैन आदर्श का कुरा गरेर सत्ता मा टासि रहेको बताउनु भएको…