कांग्रेस महामन्त्री डा .शशाङ्क कोइरालाले प्रतिनिधिसभा सांसद एबम कांग्रेस नेत्री ज्ञानकुमारी छन्त्यालको निधनप्रती दुख ब्यक्त गरेका छन । छन्त्यालको निधनमा शोक सन्देश ब्यक्त गर्दै कोइरालाले नेपाली काङ्ग्रेसकी नेता, प्रतिनिधि सभा सदस्य मा . ज्ञान कुमारी छन्त्यालको असामयिक निधनको खबरले अत्यन्त मर्माहत तुल्याएको उल्लेख गरेका छन । स्वर्गीय छन्त्यालले नेपालको लोकतान्त्रिक आन्दोलन र पार्टी संगठनमा पुर्याएको…