सोलुखुम्बुको खुम्बु पासाङलह्मु गाउपालिकाका स्वास्थ्य संस्थाहरुलाई नेपाली कांग्रेसले स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराएको छ । आज काठ्माण्डौमा आयोजित भेटघाट तथा अन्तर्क्रीया कार्यक्रमका बिच नेपाली कांग्रेस सोलुखुम्बुका नेता एबम नेपाल उधोग बाणिज्य महासंघका कार्यकारिणी सदस्य प्रकाश सिंह कार्कीले उक्त स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेका हुन ।पार्टिका गाउपालिका नेताहरु मार्फत खुम्बु पासाङ लह्मु गाउपालिकामा पुर्याइने गरी थर्मल गन्,सर्जिकल मास्क्,…