प्रधानमन्त्री ओलिमा अल्पज्ञान र अहंकारको ककटेल देखियो : बाबुराम भट्टराइ

पूर्वप्रधानमन्त्री  एबम जनता समाजबादी पार्टिका नेता बाबुराम भट्टराइले प्रधानमन्त्री केपी शर्मा ओलिको ब्याख्यान सुन्दा उनमा अल्पज्ञान र अहंकारको ककटेल देखिएको टिप्पणी गरेका छन । आव २०७७७८ लागि वार्षिक नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले दिएको जवाफप्रती सामाजिक सञ्जाल ट्विटरमा प्रतिक्रीया दिदै भट्टराइले यस्तो बताएका हुन । भट्टराइले प्रधानमन्त्री ओलिको तीन घण्टाको स्पष्टीकरण सुन्दा…