घरेलु राजनीतिमा हजारौँ विमती भएपनि राष्ट्रियताको सवालमा हामी सरकारसँगै छौँ : प्रदीप पौडेल

कांग्रेस युवा नेता प्रदीप पौडेलले घरेलु राजनीतिमा हजारौँ विमती भएपनि राष्ट्रियताको सवालमा आफू र आफ्नो पार्टी सधै सरकार र प्रधानमन्त्रीको साथमा रहेको बताएका छन्। कांग्रेसका केन्दीय सदस्य समेत रहेका पौडेलले सामाजिक सञ्जाल ट्वीट मार्फत आफ्नो प्रतिक्रिया दिदै राष्ट्रिय स्वाधीनताको रक्षाका लागि सरकारले डटेर अडान लिनु पर्ने पनि बताए। उनले राष्ट्रिय स्वाधीनताको रक्षाका लागि सधै सरकारको…