कांग्रेस महामन्त्री डा. कोइरालाद्वारा ईद उल फित्रको अवसरमा शुभकामना व्यक्त

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले ईस्लाम धर्मावलम्बीहरुको महान पर्व ईद उल फित्रको अवसरमा देश विदेशमा रहेका सम्पुर्ण दिदिबहिनी दाजुभाइहरुलाई शुभकामना व्यक्त गरेका छन् । महामन्त्री कोइरालाले शुभकामना व्व्यक्त गर्दै विश्वव्यापी महामारी कोरोना भाइरस कोबिड १९ का कारण मानव जातिले नैं त्रासदीपूर्ण संकट झेलिरहेको अवस्थामा उच्च मनोबलका साथ सुरक्षित रहन अनुरोध गरेका छन् । उनले…