भारतको दादागिरी प्रतिरोध गर्न कांग्रेस अघी बढ्छ : गगन थापा

नेपाली काँग्रेसका नेता तथा सांसद गगनर थापाले भारतको दादागिरी र त्यसमा चीनको समर्थनको प्रतिरोध गर्न सारा नेपालीलाई लिएर सिंगो नेपाली काँग्रेस सवैभन्दा अगाडी रहने बताएका छन ।आइतबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै थापाले यस्तो बताएका हुन । नेता थापाले सिमानाका बारेमा सरकारले पश्चाताप मात्रै गर्ने की प्रतिवाद गर्ने भनेर प्रश्न गर्दै नेपाली भूमिमा भारतले सडक निर्माण…