नेपाली कांग्रेसले देशको अर्थतन्त्रमा कोरोनाले पारेको असर बारे अध्ययन, विश्लेषण एवं देशका लागि आवश्यक दृष्टिकोण निर्माण गर्न अर्थतन्त्र केन्द्रित बिशेष समिति समिती गठन गरेको छ ।गत बैशाख १७ मा सम्पन्न कांग्रेस केन्द्रीय समितिको बैठकले देशको विविध क्षेत्रमा कोरोनाले पारेको असर बारे अध्ययन गर्न समितिहरु बनाउने निर्णय गरेको थियो । विगतमा अर्थ मन्त्रालयमा मन्त्री र राज्यमन्त्रीको…