डा. भट्टराई बिरुद्ध मानब अधिकार आयोगमा उजुरी

काठमाडौं । जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले सांसद अपहरण जस्तो झुटो आरोप लगाएर आफूहरुको मानवअधिकार हनन गरेको भन्दै नेकपाका सांसदद्धय महेश बस्नेत , कृष्णकुमार श्रेष्ठ र पूर्वआइजीजी सर्वेन्द्र खनालले मानब अधिकार आयोगमा उजुरी दिएका छन् । तत्कालीन राष्ट्रिय जनता पार्टीका डा. सुरेन्द्रं यादबलाई महोत्तरी बाट अपहरण गरेको भन्दै तीनै जना बिरुद्ध जनता समाजबादी…