कांग्रेस केन्द्रिय सदस्य गुरु घिमिरेले प्रधानमन्त्री केपी शर्मा ओलिले कुर्सिको लोभमा बोल्नै नचाहेको आरोप लगाएका छन । नेपाली भुमिमा भारतले सडक खनेको बिषयमा सामाजिक सञ्जाल ट्विटरमार्फत प्रतिकृया ब्यक्त गर्दै घिमिरेले यस्तो बताएका हुन । प्रधानमन्त्री ओलिले भारतका प्रधानमन्त्री मोदीसग कुराकानी गर्नुपर्ने उल्लेख गर्दै नेता घिमिरेले प्रश्न गरेका छन्-अरु सामान्यकुरामा मोदीसँगफोनवार्ता हुने,अहिले नहुने ? नेपालस्थित भारतीयराजदूतलाई…