सरकार विरुद्ध अब सशक्त संघर्ष : कांग्रेस प्रवक्ता शर्मा

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकार विरुद्धको संघर्ष थप सशक्त बनाउनुपर्ने धारणा सार्बजनिक गरेका छन । संवैधानिक निकायमा भएको नियुक्ति र सपथले सरकार सर्वसत्ताउन्मुख भएको भ न्दै प्रवक्ता शर्माले यस्तो धारणा सार्बजनिक गरेका हुन् । ‘दम्भ र द्वन्द्वको परिणाममा संविधानको मर्म विपरीतको कर्मसाथ सर्वसत्ताउन्मुख प्रवृत्ति विरुद्ध, संघर्ष झनै घनिभूत बनाउनुपर्ने निष्कर्षमा छौं हामी’ शर्माले सामाजिक सञ्जाल…