कांग्रेस केन्द्रीय कार्य समितिको बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रिय कार्य समिति बैठक बुधबार (आज) बस्दैछ। बैठकमा पार्टीभित्रको आन्तरिक विषय र सरकारका पछिल्ला गतिविधीबारे छलफल हुने कांग्रेस स्रोतले जनाएको छ । बैठक दिउसो २ बजे बस्ने जनाइएको छ । सरकारले गत बैशाख ८ गते राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी दुई विवादास्पद अध्यादेश जारी गरेलगत्तै यसवारे छलफल गर्न…