काठमाडौँ । नेपाली काँग्रेसका युवा नेताहरुले स्थीर सरकारको नारा दिएर सत्तारोहण गरेका बर्तमान प्रधानमन्त्रीसंग अव सरकारमा वसिरहने नैतिक आधार वांकी नरहेको निश्कर्ष निकालेका छन् । उनीहरुले आज बुधबार संयुक्त प्रेस वक्तव्य जारी गर्दै संविधान बनाउँदा अत्यन्त सुझवुझका साथ राखिएको प्रावधानहरूलाई भत्काएकाले सत्तामा रहने नैतिकता प्रधानमन्त्री केपी ओलीसँग नभएको ठहर गरेका हुन् । सरकारले जारी गरेका…