कार्यबाहक शभापतिलाई हटाउने सभापति देउबाको निर्णयप्रती नेताहरुको असहमती

कांग्रेस सभापति शेरबहादुर देउवासग असन्तुष्ट नेताहरुको बैठक पार्टी कार्यलय बिपिनगर सानेपामा बसेको छ । सभापति शेरबहादुर देउवाले नेता विष्णु पौडेललाई विधानविपरित नवलपरासी जिल्लाको सभापतिमा मनोनयन गरे पछी उक्त बिषयमा छलफल गर्न बैठक बसेको हो । महामन्त्री डा शशाङ्क कोइरालासहितको पार्टी नेताहरुको टोलिले शभापती देउबालाई भेटेर उक्त निर्णय सच्याउन आग्रह गर्ने र शभापती देउबाको निर्णयप्रती औपचारिक…