यसपालीको होलीमा बिषेश सचेतता अपनाउन गृह मन्त्रालयको आग्रह

गृह मन्त्रालयले फागुपूर्णिमा तथा होली पर्वको अवसरमा विगतका वर्षहरूमा जस्तै यो वर्ष भेला हुने, भीडभाड गर्ने, लोलापानी हान्ने, शरीरमा रंङ र अबिर दल्ने कार्य बन्द गर्न अनुरोध गरेको छ ।नेपालमा कोरोना भाइरस  भित्रिन नदिन उच्च सतर्कता अपनाउनु पर्ने भएकाले बढी भीडभाड हुने प्रकृतिको कुनै पनि सभा, सम्मेलन, भेला तथा भीडभाड बढ्ने कार्यक्रमहरू नगर्न र सहभागी…