काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले नेता बामदेव गौतमलाई राष्ट्रियसभामा मनोनित गर्ने निर्णयसंगै अर्थमन्त्री डा. युवराज खतिवडा सङ्घीय संसदबाट बिदा हुने भएका छन् । राष्ट्रियसभा सदस्यका रुपमा उनको कार्यकाल फागुन २० गते सकिँदैछ । बुधबार बसेको नेकपा सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा मनोनित गर्ने निर्णय गरेको हो । खतिवडा राष्ट्रिय सभामा राष्ट्रपतिबाट…