नैतिकता भए प्रधानमन्त्रीले पनि राजीनामा दिनुपर्छ : प्रकाशचन्द्र लोहोनी

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष प्रकाशचन्द लोहनीले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताका आधारमा राजिनामा दिनुपर्ने बताए । शनिवार काठाडौंमा आयोजित एक साक्षात्कारमा बोल्दै लोहोनीले सेक्युरिटी प्रेसका विषयमा मन्त्रीको अडियो सार्वजनिक हुनु र मन्त्रीमात्र यसमा संलग्न हुन नसक्ने भएकाले यसको पछाडि भएका सबैमाथि छानविन हुनुपर्ने बताए । उनले सामन्ती व्यवस्थामा शोषण गरिएजस्तै प्रजातन्त्रको वैधानिकता लिएर नवसामन्तवादी शोषणको…