चितवन कांग्रेसद्वारा जिल्ला बन्द आह्वान, वडाध्यक्षको ज्यान बचाउन अपील

चितवन कांग्रेसले अन्य आन्दोलनका कार्यक्रम सहित जिल्ला बन्द आह्वान गरेको छ । माडी नगरपालिका वडा नम्बर १ का नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष कृष्णप्रसाद पौडेल फागुन ७ गतेदेखि बाँदरझुलादेखि अमेलियासम्मका सुकुम्बासीहरूको समस्या समाधान लगायत सात सूत्रीय माग राखेर अनशन बसिरहेका र उनको अनसनको सुनुवाइमा सरकारले कुनै चासो नदेखाएपछी चितवन कांग्रेसले अन्य आन्दोलनका कार्यक्रम सहित चितवन बन्दको…