गान्धीवादी काँग्रेस नेता स्वर्गिय राउत प्रति श्रद्धाञ्जली व्यक्त

नेपालकी काँग्रेसका गान्धीवादी नेता स्वर्गिय ज्ञानेन्द्रमान सिंह राउत प्रति श्रद्धाञ्जली व्यक्त गरिएको छ । नेपाली काँग्रेस उदयपुर क्षेत्र नम्बर २ प्रतिनिधि सभा कार्यसमिति, प्रदेश सभा २(ख) कार्यसमिति र कटारी नगर समितिले कटारी स्थित नेपाली काँग्रेसको पार्टी कार्यालयमा शोक सभाको आयोजना गरी स्वर्गिय नेता राउत प्रति श्रद्धाञ्जली अर्पण गरेको हो । क्षेत्र नम्बर २ का क्षेत्रीय…