महरा प्रकरण : रोशनी शाहिको स्वास्थ परीक्षण गराउने डाक्टर झिकाउन अदालतको आदेश

पुस २७,काठमाडौं - जिल्ला अदालत काठमाडौंले पूर्वसभामुख कृष्णबहादुर महरामाथि लागेको अभियोगमाथी सुनुवाइका क्रममा रोशनी शाहीको स्वास्थ्य परीक्षण गर्ने डाक्टर र विधिविज्ञान प्रयोगशालाका विज्ञ झिकाउन आदेश दिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश अम्बरराज अधिकारीको इजलाशले यस्तो आदेश दिएको हो ।आदेश अनुसार पीडित (नयाँ बानेश्वर २६) को स्वास्थ्य परीक्षण गराउने विशेषज्ञ डाक्टर, मुचुल्का गराउने प्रहरी अधिकृत…