माघ १,काठ्माण्डौ- नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू १७ हजार मान्छे मारेर आएको कुरा सत्य नभएको बताउदै आफुले जनयुद्धकालमा मारिएका १७ हजारमध्ये ५ हजारको जिम्मा आफूले लिने बताएका छन्। माघे संक्रान्तिको अवसरमा बुधबार थारू समुदायले काठमाडौंको टुँडिखेलमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले १७ हजारमध्ये १२ हजार तत्कालीन सरकारले मारेको बताएका हुन ।। ‘धेरै साथीहरूले मलाई…