गणेशमान सिंहको १०६ औं जन्मजयन्ती मनाइदै

विसं २०४६ सालको जनआन्दोलनका कमाण्डर एवं लौहपुरुष गणेशमान सिंहको १०४औँ जन्मजयन्ती आज मनाइ‌दै छ । विसं १९७२ कात्तिक २४ गते जन्मनुभएका लौहपुरुष सिंहको २०५४ असोज २ गते निधन भएको थियो। नेपाली कांग्रेसका संस्थापक तथा २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १ सय ६ औं जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरि मनाइँदैछ । नेपाली राजनीतिमा त्याग…